काठमाण्डु- नेकपा एमालेले प्रतिनिधिसभा बैठक अबरुद्ध गरेको छ। आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बेठक अबरुद्ध गरेको हो । यसअघि प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र…