कांग्रेस महासमिति बैठकमा पेस भएका पाँच वटा प्रतिवेदनमा के छ ?

काठमाण्डु- नेपाली कांग्रेस महासमिति बैठकमा मंगलवार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकमा पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका हुन् । त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन…