ओली सालि नदीमा

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालि नदी पुगेका छन् । स्वास्थानी माताको दर्शन गर्न ओली शाली नदी पुगेका हुन् ।