विप्लवको दलहरुलाई आग्रह- एकपल्ट मलाई प्रधानमन्त्री बनाउनुहोस्

काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई ५ वर्ष सरकारको नेतृत्व दिन दलहरुसँग आग्रह गरेका छन्। सरकारको नेतृत्व पाए आफूले देशमा धेरै परिवर्तन गर्नसक्ने दाबी गर्दै शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट भएपनि आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्। उनले जनमत संग्रह, निर्वाचन वा…