पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको पत्राचार

काठमाण्डु- नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस  गर्न निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएका हुन् । १९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु…