राष्ट्रियसभा निर्वाचनको सबै जिम्मेवारी सभापति देउवालाई दिने कांग्रेसको निर्णय

काठमाण्डु – नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको सबै जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दिए पनि उम्मेदवारबारे गठबन्धनभित्र छलफल गर्ने जिम्मा सभापति देउवालाई दिइएको छ । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसँग मिलेर जाने कुरा…