काठमाण्डु - नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन्। विज्ञप्ति जारी गर्दै विप्लवले जेन-जीले गरेको विद्रोहपछि जेन-एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन्। विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन्। यो सरकारलाई राजनीतिक शक्ति र…