प्रधानमन्त्री भिडियो कल गर्दै हुनुहुन्छ, नेपालीको चाहना तत्काल स्वदेश फर्किने छ : बाँस्कोटा

काठमाण्डु – नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले इजरायल घटनामा सरकारको कूटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले इजरायलमा हमासको आक्रमणमा परेका १० नेपाली विद्यार्थीले ज्यान गुमाएको तथा कतिपय संकटमा फसेकाहरूलाई उद्धारमा भएको ढिलाइले सरकारको कूटनीति छताछुल्ल भएको बताए । उनले भने, ‘सरकारको कूटनीति छताछुल्ल पोखिएको छ ।…