एमाले सचिवालय बैठक जारी

काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । सोमवार च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा एमालेको सचिवालय बैठक बसेको हो । बैठकमा समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।