एमाले सचिवालय बैठक: कोशी प्रदेश सरकार भंग गर्न माग

काठमाण्डु-  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकार तत्काल भंग गर्न माग गरेको छ । साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशी सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको हो । उक्त बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरुमा…