सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद पुससम्म थप्ने सरकारको निर्णय

काठमाण्डु - सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद पुस मसान्तसम्म थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्काे बैठकले आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निणर्य गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए। यी दुवै आयोगको म्याद असार…