-रमेश लम्साल काठमाडौं - नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमको दार्चुलामा केन्द्रीय प्रसारण लाइन पुर्याएको छ । निर्माण सम्पन्न भएको बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन बुधबारदेखि सञ्चालन (चार्ज) भएको हो । प्रसारण लाइन ३३ केभी निर्माण भए पनि अहिले ११ केभीमा मात्र चार्ज भएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम साहले बताए । लामो समयदेखि नेपालकै विद्युत् उपयोग…