भारत सरकारद्वारा अरुण-३ परियोजनाको प्रसारण लाइन निर्माण गर्न २० अर्ब बजेट स्वीकृत

काठमाडौं– भारतले ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न नेपालतर्फ निर्माण गर्नुपर्ने प्रसारण लाइनका लागि बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गरेको मन्त्रिपरिषदअन्तर्गतको अर्थ समितिले उक्त निर्णय गरेको हो । समितिको बिहीबार (सन् २०१९, फेब्रुअरी २८) को बैठकले आयोजनाको विद्युतगृह दिदिङदेखि सीमा क्षेत्र बथनाह (ढल्केबर) सम्म निर्माण गर्नुपर्ने करिब २…