काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले ओमानमाथि सानदार जीत निकालेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ । शृंखलामा नेपालले ४ खेलमध्ये ३ जीत र १ खेलमा हार व्यहोरेको छ । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान…