मोरङमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

काठमाण्डु- मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिका ०७ सलकपुरस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १ ०१ ००१ ख ४३०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा को १० प ८१२८ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक धनकुटा छथर जोरपाटी गाउँपालिका…