काठमाण्डु – राजधानी काठमाण्डुको धोबी खोलामा कार खसेको छ । अनामनगरस्थित मदन भण्डारी कलेज नजिक आईतबार साँझ बा२१च ६६१४ नम्बरको कार सडकबाट खोलामा खसेको छ । कार खोलामा खसे पनि कुनै मानवीय क्षति भएको छैन । खोलामा खसेको कार हेर्न भीड लागेको छ ।