काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल भोलि सोमबारदेखि भारत भ्रमण गर्ने भएको छ । भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नबिनको औपचारिक निमन्त्रणामा रास्वपा टोली भारत जान लागेको हो । भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले आईतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले…