काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले सदनमा खुलेआम झुठ बोलेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आइतबारको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि हात उठाए । उनले आकस्मिक रुपमा सांसदका प्रश्नको जवाफ दिन समय मागेपछि सभामुख अर्यालले रोष्ट्रम प्रयोग गर्न अनुमति दिए । संसदीय अभ्यासमा यसअघि सायदै प्रधानमन्त्रीले हात उठाएर सांसदमा बोल्न समय मागेका थिए ।…