काठमाण्डु– वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा आयात ९ अर्ब ६५ करोडले बढेको हो । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा…