आज २० हजार ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सरकारले आर्थिक…