काठमाण्डु - एसियाली खेलकुदमा छनोट हुन जित्नै पर्ने दबाबमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइतबार चीनसँग खेल्दै छ। एसियाली छनोटको तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार दिनको पौने १२ बजे सुरु हुनेछ। एसियाली खेलकुद यही वर्ष जापानमा हुँदैछ । मलेसियाको वायोमास ओभलमा हुने तेस्रो स्थानको खेलमा नेपालले चीनलाई पराजित गरे एसियाली खेलकुदमा स्थान…