चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाण्डु – अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको साझा मञ्च नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्ष पदमा डा. सुरज कर्माचार्य निर्वाचित भएका छन् । उपाध्यक्षमा डा. जया सत्याल, सचिवमा डा. नरेन्द्र लामिछाने र कोषाध्यक्षमा डा. प्रसिद्ध खड्गी निर्वाचित भएका छन् । सदस्यहरूमा डा. कमल शर्मा, डा. शरद पन्थी, डा. मञ्जु ज्ञवाली, डा. आनन्द केसी…