वर्षा र पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाण्डु-बैशाख १२ र १६ गतेको वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। बाढी र पहिरोले अवरुद्ध भोजपुर नगरपालिका ५ बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाँउपालिका ३ जलथलेस्थित बेनी जोमसोम सडकखण्ड र लमजुङ मध्यनेपाल नगरपालिका १० विमिरेभन्जयाङस्थित मध्यपहाडी लोकमार्ग अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएका छन् । पूर्ण रुपमा अवरुद्ध भएका केही…