कांग्रेसले पहिलोपल्ट बोलायो संसद् समन्वय बोर्डको बैठक

काठमाण्डु- नेपाली कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजे बस्नेगरि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई आग्रह गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले…