पानीको सतह बढेपछि बिपी राजमार्ग पुन : अवरुद्ध

काठमाण्डु-अविरल वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको छ। यसले राजमार्गमा सम्भावित जोखिम बढाएको भन्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको…