भारतीय विदेश मन्त्रालयको नर्थ डेस्कका अतिरिक्त सचिव नेपाल आउँदै

काठमाण्डु- भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाको समीक्षा गर्न भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क (नेपाल–भुटान)का अतिरिक्त सचिव मनु महावर नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि उनी आइतबार तीन दिनका लागि काठमाडौं आउन लागेका हुन् । महवारको नेतृत्वमा आउने टोलीमा भारतको ऊर्जा, वाणिज्य, सडक…