काठमाण्डु – परराष्ट्र मन्त्रालयले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले ७ पृष्ठ लामो ‘ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपाल’ (राजदूतको कार्यविवरण तथा शर्तहरू) जारी गर्दै नयाँ योग्यता र मापदण्ड तोकेको छ । मन्त्रालयले भारत, चीन र अमेरिकासहित राजदूत रिक्त रहेका १३ देशमा नियुक्तिका लागि आवेदन…