काठमाण्डु, १४ जेठ– दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पुनबर्हाली गरिएको विरोधमा उनकी पूर्वपत्नी आरती रावल आमरण अनसन बस्ने भएकी छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी रावलले बलात्कार मुद्धासम्बन्धी विषयको छिनोफानो नहुँदै गिरीलाई पुनबर्हाली गरिएको भन्दै आमरण अनसन घोषणा गरेकी हुन् । अंश मुद्धा चलिरहेका बेला पूर्वपत्नी रावललाई उनकै डेरामा गएर बलात्कार गरेको आरोप…