काठमाण्डु- नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र वातावरण संरक्षण अभियानसम्मका विषयलाई प्राथमिकता दिएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबार काठमाडौँ बसेको तेस्रो बैठकले जलवायु परिवर्तन सचेतना उपसमिति गठन गरी हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखिका विषय कार्यादेश तोकेको छ । कांग्रेस सभापति गगनकुमार थापाको प्रमुख उपस्थितिमा भएको बैठक प्रतिष्ठानका प्रमुख…