काठमाण्डु - काठमाडौंको मुलपानीमा जेठ १६ गतेदेखि असार १ सम्म कागेश्वर मनोहरा (मुलपानी) महोत्सव हुने भएको छ । कृषि, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको गुणस्तरीय प्रस्तुति र बजार विस्तारमा सहयोग पुर्याउन महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ। महोत्सवका अध्यक्ष कपिल कार्कीले राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने यो महोत्सव कागेश्वरी मनोहरालाई देशव्यापी रूपमा चिनाउने…