काठमाण्डु – सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन सवारीसाधन बन्द सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार ६ वटा व्यावसायिक संगठनहरूले ७ बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने…