१६५ निर्वाचन क्षेत्रमा एक करोड ८९ लाख मतदाता, सबैभन्दा धेरै रामेछापमा (सूची)

काठमाण्डु– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भोट खसाल्ने मतदाताको संख्या सार्वजनिक गरेको छ । आयोगले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका मतदाताको विवरण सार्वजनिक गरेको हो । देशभर एक कराड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा समावेश गरेको छ।…