काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शनिबार समवेदना सन्देश जारी गर्दै उनले घटनामा परी ज्यान गुमाएका १ नेपालीसहित सबै दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । भारत सरकारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उनले हिन्दू समुदायलाई नै मर्माहत पार्ने घटनाको जति निन्दा गरे पनि थोरै…