सेन्ट्रल प्लाजामा लागेको आगो ६ घन्टापछि नियन्त्रणमा आयो

काठमाण्डु– इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा आएको छ। बुधबार बिहान साढे ९ बजेदेखि सुरू भएको आगो साढे ६ घन्टापछि नियन्त्रणमा आएको हो । आगलागीबाट नौ तले भवनमा सबैभन्दा माथिल्लो ३ वटा फ्ल्याटमा रहेको होटल बरण्डामा बढी क्षति भएको छ। होटल सञ्चालक राजेश श्रेष्ठका अनुसार किचन, रेष्टुराँमा बढी क्षति भएको छ। आगो निभाउनमा नेपाल प्रहरी,…