काठमाण्डु– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै विपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० सहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरुले उठेर विरोध गरे पछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्ने बताए । सभामुख घिमिरेले…