नागढुंगामा दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

काठमाण्डु – राजधानी काठमाण्डुको प्रवेशद्वारा चन्द्रागिरि नगरपालिका–२ नागाढुंगामा आईतबार साँझ भएको सवारीसाधन दुर्घटनामा १ जनाको मृत्यु र ९ जना घाइते भएका छन् । चितवनबाट काठमाण्डु आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस रोकेको अवस्थामा आफैं गुड्न गई सडक छेउको पेटीमा ठोक्किँदा ठेगाना नखुलेकी अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी…