बालेन शाहविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

काठमाण्डु– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ । मेयर शाहले ‘अदालत र सरकार भारतको गुलाम भएको’ भन्ने अभिव्यक्ति दिएपछि दायर मुद्दाको पेसी हेर्न नभ्याइनेमा परेको हो । सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । मेयर शाहले हिन्दी फिल्महरू…