काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । मंगलबार १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ…