काठमाण्डु- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबा।र पहाड र हिमाी क्षेत्रमा मनाइँदैछ । यो पर्व शुक्रबार तराइ क्षेत्रमा मनाइने छ । नेपालमा हिमाल र पहाड तथा तराईमा गरी दुई दिनसम्म होली पर्व मनाइने गरिन्छ । विजयको प्रतीकको रूपमा होली पर्व मनाइे प्रचलन छ । हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै…