काठमाण्डु– क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (फागुन २२ गते) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा पूर्ण आवेदन प्राप्त नभएमा, निष्काशन अवधि चैत ७ गतेसम्म…