काठमाडौं- भनिन्छ अमेरिका सपना बेच्ने देश हो । जसका लागि संसारभरका मानिस अमेरिका जान तयार हुन्छन् । यो सपना पूरा गर्न हरसम्भव प्रयास गर्छन् र लाखौं, करोडौं खर्च गर्न तयार हुन्छन् । यसका लागि उनीहरू जोखिम र खतरा उठाउन पनि पछि पर्दैनन् । यसरी अमेरिकी सपनामा भुलेर त्यहाँ पुगेका ९ नेपाली बुधबार डिपोर्ट भएका छन्…