काठमाण्डु– काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोज गुरागाईँलाई पुन:हाजिर गराउन नसक्ने बताएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाउँदै महानगरले गुरागाईँलाई पुनःहाजिर गराउँदा नकारात्मक असर पर्ने बताएको हो । आजै पत्र लेख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई महानगरले निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालनमा सहयोग गर्न…