कर्णाली सरकारले स्थानीय सेवा गठन ऐन संशोधन गर्ने

सुर्खेत – कर्णाली प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन २०८१ लाई संशोधन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन संशोधन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशसभाले २०८१ असोज १५ गते पारित गरेको स्थानीय सेवा गठन तथा…