धनगढीमा देउवा पक्षको प्रदेश स्तरीय भेला सुरु

काठमाण्डु - नेपाली कांग्रेस देउबा पक्षको सुदूरपश्चिम स्तरीय भेला धनगढीमा सुरु भएको छ । प्रदेश समितिको आयोजनामा भएको भेलामा पूर्व केन्द्रीय सदस्य एनपी साउद प्रमुख अतिथि छन् । भेलाको अध्यक्षता प्रदेश सभापति वीरबहादुर बलायरले गरिरहेका छन् । भेलामा संस्थापन पक्षका कोही पनि नेता सहभागी छैनन्। भेलामा पूर्व केन्द्रीय सदस्य रमेश लेखक, मोहन बस्नेत, कुन्दन काफ्लेलगायत…