पोखरा बजारको मध्यभागबाट चल्यो डोजर (फोटोफिचर)

काठमाण्डु- पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ ।महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि आइतबारबाट डोजर चलाएको हो । अहिले सिर्जनाचोक नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको हो । पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको…