काठमाण्डु – भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा नयाँदिल्ली जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्य र प्रतिनिधिसभा सदस्य दिपक बोहरा भ्रमण दलमा रहने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा रवि २ दिने भ्रमणका लागि १ जुनमा भारत जाँदैछन् । भ्रमण दलमा रविपत्नी निकितासँगै सांसदद्वय विपिन र दिपक…