जेनजी आन्दोलनपछि पहिलोचोटि युरोपियन युनियनका २० राजदूत नेपालमा

काठमाण्डू– भारतको नयाँदिल्लीबाट नेपाल हेर्ने युरोपियन युनियन (ईयू) आबद्ध करिब २० देशका गैह्रआवासीय राजदूत तथा मिसन प्रमुख काठमाण्डू आएका छन् । गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि यति ठूलो संख्यामा युरोपेली युनियनका राजदूतहरु नेपाल आएको यो पहिलोचोटि हो ।नेपाल हेर्ने दिल्लीस्थित युरोपियन युनियनका मुलुकहरु इटाली, स्पेन, नेदरल्याण्डस्, बेल्जियम, स्वीडेन, अष्ट्रिया, पोल्याण्ड, चेक रिपब्लिक, पोर्चुगल,…