काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड किसानलाई भुक्तानी भइरहेको छ । पछिल्लो ४ महिनाकोे करिब ५८ करोड बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ । १ महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डीडीसीको हाल…