मधेसी दलबाट मधेसी जनताको मुक्ति सम्भव छैन : अध्यक्ष दाहाल

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीसहित उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको दाबी गरेका छन् । धनुषाको कमला नगरपालिका ३ पर्सामा आइतबार आयोजित शहीद परिवार सम्मान तथा जनभेटघाटमा अध्यक्ष दाहालले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारूलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको तथा मधेसी…