काठमाण्डु : च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार समूह ए मा रहेको भारत र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल दुबईमा दिउँसो २. ४५ बजे शुरू हुनेछ । समूह एबाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पाकिस्तानको कराचीमा इङ्गल्यान्डसँग शनिबार भएको खेलमा जीतका लागि…